मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

सरकारले सार्वजनिक गरेकाे बजेटमा कोशी प्रदेश ‘अपहेलित’

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

झापा आगामी आर्थिक वर्ष २०८१/८२ का लागि संसदमा प्रस्तुत बजेट वक्तव्यमा कोशी प्रदेशमा कुनै खास योजना परेनन् । सङ्घीय सरकारका अर्थमन्त्री वर्षामान पुनले कोशी प्रदेशलाई औद्योगिक क्षेत्र बनाउने, विराटनगर वैजनाथपुरको क्रिकेट रङ्गशाला निर्माण गर्ने, तमोर कोरिडोर, कोशी कोरिडोर निर्माण, माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माण सुरु गर्ने र विराटनगर जुटमिल्स सञ्चालन गर्ने विषय बाहेकका कुनै पनि विषय आएनन् ।

मन्त्री पुनले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेका छन् । कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार