मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश

देश प्रदेश डेस्क 5418+ समाचार ( )
८ आषाढ २०८३, सोमबार

झापा / सडकपेटीमा आश्रित दृष्टिविहीनहरूले आफूहरूमाथि बलपूर्वक हटाउने, धरपकड गर्ने र वैकल्पिक व्यवस्था नगरी जीविकोपार्जनको बाटो बन्द गरिएको भन्दै सरकार र सम्बन्धित निकायविरुद्ध आन्दोलन सुरु गरेका छन्। उनीहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शन गरेका हुन्।

आन्दोलनमा सहभागी दृष्टिविहीनहरूले सडकपेटी, मठमन्दिर र सार्वजनिक स्थानमा गर्दै आएको स्वरोजगारसम्बन्धी काम गर्न नदिइएको आरोप लगाएका छन्। नगरप्रहरीबाट पटक–पटक धरपकड र जबरजस्ती भएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्।

आन्दोलनरत पक्षले राज्यले आफूहरूको जीविकोपार्जनको विकल्प दिनुपर्ने, योग्यता र क्षमताअनुसार रोजगारी उपलब्ध गराउनुपर्ने वा बेरोजगार भत्ताको व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन्। वैकल्पिक व्यवस्था नगरिएसम्म आन्दोलन जारी रहने चेतावनी समेत उनीहरूले दिएका छन्।

प्रदर्शनकारीहरूको भनाइ छ कि जीविकोपार्जनको माध्यम बन्द गरेर मात्र समस्या समाधान नहुने र राज्यले सामाजिक सुरक्षा तथा सम्मानजनक जीवनयापनको आधार तयार गर्नुपर्ने आवश्यकता रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार