मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

६ महिनामा स्वास्थ्य मन्त्रालयमा १३० वटा गुनासो

देश प्रदेश डेस्क 5421+ समाचार ( )
२० माघ २०८१, आइतबार

झापा चालु आर्थिक वर्षको ६ महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धी १३० वटा गुनासो परेका छन् ।  मन्त्रालयले सुनवाइ सेन्टरबाट विभिन्न मध्यमबाट सो गुनासो प्राप्त भएको जनाएको छ ।

हेलो हेल्थमार्फत ७२ वटा गुनासो सुनुवाइ प्राप्त गरेको छ । यस्तै, इमेलमार्फत ३५ वटा,  ट्वाटरमार्फत ७ वटा र ह्वाट्सअपबाट १६ वटा गुनासो संकलन गरेको मन्त्रालयले जनाएको छ ।यी गुनासो सम्बोधनका लागि मन्त्रालयले सम्बन्धित निकायमा पत्राचार गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार