मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

धरानको किराना पसलमा आगलागी

देश प्रदेश डेस्क 5185+ समाचार ( )
३ कार्तिक २०८१, शनिबार

झापा  गएराति धरानमा आगलागी भएको छ ।

राति ९ः४९ बजेतिर धरान उपमहानगरपालिका–१३ जिरो प्वाइन्टस्थित श्रीकृष्ण प्रणामी मन्दिरको पक्की सटरमा शंकर शाहले भाडामा संचालन गर्दै आएको किराना तथा सब्जी पसलमा आगलागी भएको हो ।

अचानक विद्युत सर्ट भई आगलागी हुँदा सटरभित्र रहेका सम्पूर्ण किरानाका सामान र नगद ७० हजार जलेर नष्ट हुँदा करिब ७ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा ,धरान उपमहानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा राति ११ बजेतिर आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार