मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

कोशी प्रदेशलाइ दिएकाे समर्थन फिर्ताबारे एमालेको बैठक बस्दै

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२० कार्तिक २०८०, सोमबार

झापा नेकपा एमालेले कोशी प्रदेश संसदीय दलको बैठक बोलाएको छ । प्रदेश सभा बैठक बस्नुअघि एमालेले प्रदेश सभा संसदीय दलको बैठक बोलाएको हो । बैठकमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्नेबारे छलफल गर्नेछ । 

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती भण्डारीले दलको बैठकको निर्णय अनुसार समर्थन फिर्ता लिने नलिने टुंगो लाग्नेछ । कांग्रेसको शेखर समूहका नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको एमालेले आफ्नो चाहनाविपरीत सत्ता गठबन्धनका दुई मन्त्री सरकारमा समावेश गरेपछि एमालेबाट मन्त्री बनेका रामबहादुर मगरलाई राजीनामा गर्न लगाइसकेको छ । गठबन्धनबाट मन्त्री बनाएपछि उसले आफूहरू गठबन्धनमा रहन नसक्ने भन्दै समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।

यस्तोमा सत्ता गठबन्धनले भने राप्रपालाई सभामुख दिएर सत्ता जोगाउने कसरत जारी राखेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार