मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

श्रीमानकाे कुटाइबाट श्रीमतीकाे मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
६ पौष २०८२, आइतबार

झापा / राेल्पामा श्रीमानकाे कुटाइबाट श्रीमतीकाे मृत्यु भएकाे छ ।

जिल्लाको रुन्टीगढी गाउँपालिका –५ जस्पुरका  ४८ वर्षीय अमराज दमाइले श्रीमती ५२ बर्षीया रिमा परियारमाथि  कुटपिट गर्दा उनीकाे ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ ।  

अमराजलाई हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले बताए।

मदिराले मातेका श्रीमान अमराजले श्रीमती रिमालाई शनिबार बेलुका ६ बजेतिर कुटपिट गरी गम्भीर घाइते तुल्याएको खबर इलाका प्रहरी कार्यालय होलेरीमा प्राप्त भएको थियो।

इप्रका होलेरी बाट प्रहरी निरीक्षक मनिस थापाको नेतृत्वमा पाँच जनाको प्रहरी  टोली पुगेर घाइते रिमाको उद्धार गरि प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचारका लागि पठाएको थियो।

पौने सात बजेतिर चेकजाँच पछि चिकित्किसले रिमालाई मृत घोषणा गरेका थिए।

अमराजलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानअघि बढाएको छ भने रिमाको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल रेउघामा पुर्‍याएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार