मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

नेपाल-भारत सिमा मैनाथपुरमा एसएसबीले चलायो गोली, एकजना घाइते

देश प्रदेश डेस्क 5416+ समाचार ( )
८ श्रावण २०८२, बुधवार

झापा / नेपाल–भारत सीमावर्ती क्षेत्र महिनाथपुरमा एसएसबीले गोली चलाउँदा एक भारतीय किसान घाइते भएका छन् ।धनुषाको विदेह नगरपालिका–१ स्थित महिनाथपुर सीमा क्षेत्रमा गोली चलाइएको हो ।

गोली प्रहारमा भारतीय नागरिक ४५ वर्षीय भर्ता पासमान घाइते भएका हुन । स्थानीय व्यापारी लामोहन पासमानसँगको विवादलाई नियन्त्रणमा लिन खोज्दा गोली प्रहार गरिएको र त्यस क्रममा पासमानको दाहिने कम्मरमा दुई राउण्ड गोली लागेको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै नेपाली सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको ग्रामपञ्चायत–६ मैनाथपुर क्षेत्रमा किसानहरूले खाद्य सामग्री ल्याउने क्रममा उत्पन्न विवादपछि भारतीय एसएसबीले चार राउण्ड गोली प्रहार गरेको पुष्टि भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार