मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

उर्लाबारी आगलागीः मृतकको संख्या पाँच पुग्यो

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१२ मंगशिर २०८०, मङ्गलबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा मोरङको उर्लाबारीमा लक्ष्मी पूजाको रात एक सुन पसलमा भएको आगलागीबाट घाइते भएकामध्ये पाँच जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गएराति साढे ११ बजे काठमाडौंस्थित बर्न अस्पतालमा उपचाररत ४३ वर्षिय रामनरेश मरिताको मृत्यु भएको हो।

धनुषास्थित जानकीनन्दनी गाउँपालिका घर भएका मरिता आगलागी नियन्त्रणका क्रममा गम्भीर घाइते भएका थिए। उर्लाबारी नगरपालिकाको बरगाछीमा रहेको सुनचाँदीको पसलमा आगलागी भएको थियो।

सोही क्रममा घाइते भएर उपचारका लागि काठमाडौं लगिएका घरधनी ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको उपचारकै क्रममा मृत्यु भइसकेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिए। आगलागी नियन्त्रणका क्रममा ४ प्रहरी र २४ स्थानीय गरी २८ जना घाइते भएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार