मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

पूर्व उर्जा मन्त्री खड्काले स्काउटको जग्गामा बनाएको संरचनामा महानगरले चलायाे डाेजर

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

झापा / नेपाली कांग्रेसका नेता तथा पूर्व उर्जा मन्त्री दिपक खड्काकाे कम्पनीले भाेग चलन गर्दै आएकाे नेपाल स्काउटको लैनचौरस्थित जग्गामा महानगरले डाेजर चलाएकाे छ ।

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो तर सूचनाकाे अनुसार कम्पनीले कुनै कदम नचालेपछि महानगरका प्रहरीले डाेजर लगेर त्याहाँ बनाइएका संरचनाहरु भत्काएकाे हाे ।

स्काउटले २०६५ सालमा भाडा लिनेगरि दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको थियाे । त्यस्तै, माई च्वाइस नामक रेस्टुरेन्टको संरचना पनि बनाइएको छ । ती सबै संरचनामा महानगरकाे डाेजरले भत्काएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार