मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

व्यवसायी सञ्जीव घोषद्धारा १४ जना अपाङ्गता व्यक्तिलाइ ट्रयाक सुट वितरण

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

झापा  /  ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा युवा व्यवसायी सञ्जीव घोष र पिंकी घोषले  १४ जना अपाङ्गता भएका व्यक्ति र कर्मचारीलाई जाडोमा लगाउने न्यानो लुगा (ट्रयाक सुट) वितरण गरेका छन्  ।उनीहरूले दिवा खाजाको समेत व्यवस्था गरिदिएको अपाङ्ग पुनर्स्थापन केन्द्रका कार्यक्रम इन्चार्ज केदार महतले जानकारी दिए ।

 कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको थियाे । सो शिविरमा केन्द्रमा आश्रित १४ जना सहित ५४ जनाको स्वास्थ्य परीक्षण गरिएको थियाे । पुनर्स्थापना केन्द्रमा रहेका अपाङ्गता भएकाहरूलाई  मानसिक रोग विशेषज्ञ डा. शंशाकराज पोखरेल र ओमसाई पाथीभरा हस्पिटल भद्रपुरका डाक्टर धर्मेन्द्र नायक नेतृत्व टोलीले प्राविधिक सहयोग गरेको थियो ।

सोही अवसरमा भद्रशिवा आमा समूहले पुनर्स्थापन केन्द्रका अपाङ्गता भएकाहरूका लागि खाद्यान्न पनि सहयोग गरेको छ ।

केन्द्रका उपसभापति पवन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पुनर्स्थापन केन्द्रका कार्यालय प्रमुख केदार महतले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै