मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

कचनवलमा लागु औषधसहित एक जना पक्राउ

देश प्रदेश डेस्क 5423+ समाचार ( )
१९ जेठ २०८३, मङ्गलबार

झापा / झापाकाे कचनकवल गाउँपालिका ६ बाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा भारतकाे किसनगंज जिल्ला दलेगाँउ पञ्चातय वडा नं.१ बस्ने बर्ष अन्दाजी २० को युबेद राजालाई पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरोको कार्यालय काँकरभिट्टाबाट खटिएको  संयुक्त प्रहरी टोलीले बिशेष सुराकीको आधारमा शंका लागि राजालाई चेक जाँच गर्दा उसको साथबाट  ब्राउन सुगर जस्तै देखिने लिसाइलो पदार्थ  नापतौल गर्दा पलास्टीक बाहेक ६९ ग्राम ६०० मिलि ग्राम ब्राउन सुगर र BR32V6909 नं. को मोटरसाईकल सहित नियन्त्रणमा लिई  थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार