मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

भारतमा ८ वटा सवारीसाधन ठाेक्किदाँ १३ जनाकाे मृत्यु

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१ पौष २०८२, मङ्गलबार

झापा / भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवे ११ वटा सवारीसाधन ठोक्किँदा १३ जनाको मृत्यु भएको छ ।

मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर बाक्लाे कुहिराेका कारण ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो ।

मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।

एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर आगो लागेको थियो ।

उनले भने, ‘त्यहाँ भेटिएका भग्नावशेष र अन्य अवशेषहरू शवगृहमा पठाइएको थियो। डाक्टरहरूले यसको जाँच गरे। परीक्षणपछि १३ जनाको मृत्यु भएको पुष्टि भयो ।’

प्रहरी अधिकारीले तीनवटा शवको पहिचान भइसकेको बताए, बाँकी जलेको वा आंशिक रूपमा जलेको शवको डीएनए मार्फत पहिचान गरिने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार