मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापकले पार्टी परित्याग गरे

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

हटौंडा ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मकवानपुरका संस्थापक अध्यक्ष राजकुमार न्यौपानेले पार्टी परित्याग गरेका छन् । उनले रास्वपा त्याग गरेर नेपाली कांग्रेसमा गरेको घोषणा समेत गरेका छन्। शुक्रबार नेपाली कांग्रेसको ७८ औं स्थापना दिवसका अवसरमा मकवानपुरमा आयोजित कार्यक्रममा रास्वपा परित्याग गर्दै कांग्रेस प्रवेश गरेका हुन्।

उनले रास्वपा परित्याग गर्दै भने,रास्वपाको गतिविधि चित्त देश बनाउन देखिएन र म निष्क्रिय बसेको थिए । पछिल्ला विवादीत विषयहरु बाहिर आएपछि अब यो पार्टीमा बस्नुको कुनै पनि अर्थ नरहेकाले शुक्रबार आफूले कांग्रेसमा प्रवेश गरेँ । 

 उनले भने, रास्वपाको कुनै एजेन्डा देखिनँ। पार्टीको भिजन पनि रहेनछ। आम नेपाली जनताले परिवर्तन खोजिरहेका छन्। त्यसको आकांक्षा पूरा गर्ने नेतृत्व पनि देखिनँ म उद्योग वाणिज्य संघमा थिएँ। पार्टीका गतिविधिमा थिइनँ। तर, त्यहाँ पनि पुरानै पार्टीकै जस्तो गतिविधि देखियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार