मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

११ जना जुवाडे पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२० पौष २०८२, आइतबार

झापा / नेपाल प्रहरीले जुवा खेलिरहेकाे अवस्थामा ११ जना जुवाडेहरुलाई पक्राउ गरेकाे छ ।

काभ्रेकाे खानीखोला गाउँपालिका–६ का ७३ वर्षीय चेतनाथ आचार्यले सञ्चालन गरेको पसलमा जुवा भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले शनिबार साँझ उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद ४० हजार ३ सय ९० रुपैयाँ र एक बुक तास समेत बरामद गरेको छ। पक्राउ पर्नेमा पसल सञ्चालक आचार्यसहित अन्य १० जना रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार