मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

काँकडभिट्टाबाट एयर गनसहित एक जना भारतीय नागरिक पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२४ आषाढ २०८२, मङ्गलबार

झापा /  झापाकाे काकडभिट्टाबाट एयर गन र त्यसमा लाग्ने मेटल बुलेट सहित भारतीय नागरिक पक्राउ परेका छन् ।

यसरी पक्राउ पर्नेमा भारतकाे पश्चिम बंगाल सिलगुडी सेवक राेड बस्ने २५ वर्षीया प्रतिक अग्रवाल रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

आज बिहान ०८:५० बजेको समयमा झापाकाे मेचिनगर नगरपालिक वडा. नं ६ स्थित मेची भन्सार कार्यालयको परिसर भित्र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म काकडभिट्टा झापा र ईलाका प्रहरी कार्यालय काकडभिट्टा झापाबाट खटिएको संयुक्त टोलीले सवारी साधनहरु तथा यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा अग्रवालले चलाएको WB 74 AJ 0400 नम्बरको होण्डा कम्पनिको कलेजी रंगको स्कुटरको डिकी भित्र लुकाई छिपाई राखेको अवैध हतियार Air Pistol थान १ र निजले बोकेको घ्यू रंगको सानो छालाको साईड ब्याग भित्र रहेको प्लास्टिकको पोकोमा रहेको १८ थान सो हतियारमा लाग्ने मेटल बुलेट र निजको साथमा रहेको ४ थान मोबाइल समेत फेला परेको हुँदा निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखि थप अनुसशंधान भइरहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार