मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

बिर्तामोडबाट गोली र लुटपाटमा संलग्न दुई व्यक्ति पक्राउ

देश प्रदेश डेस्क 5423+ समाचार ( )
२७ कार्तिक २०८२, बुधवार

मिति २०८२ साल कार्तिक २६ गते दिउँसो करिब १२:०० बजे बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक घरमा प्रहरीले छापा मार्दा लुटिएको हातहतियारका गोलीहरूसहित दुई जनालाई पक्राउ गरेको छ।

लाऔँ ब्युरो इकाई काकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा अनारमनी प्रहरी कार्यालयबाट लुटिएको गोलीहरू बरामद गरेको हो।

प्रहरीले ऐ. बाह्रदशी गाउँपालिका–४ चकचकीकी २७ वर्षीया इस्रप खातुनको डेराबाट SLR का ३८ राउण्ड, INSAS का १६ राउण्ड, काँसको थाल, करुवा, पित्तलको गिलास र प्रहरी बुट एक जोडा बरामद गरेको जनाएको छ।

उक्त घटनामा संलग्न रहेका बिर्तामोड नगरपालिका–२ रामचोकका २२ वर्षीय विकास टुडु समेतलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवैजनालाई बरामद सामानसहित इलाका प्रहरी कार्यालय अनारमनीमा ल्याई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार