मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

हात्तीले घरको पर्खाल भत्कायो

देश प्रदेश डेस्क 5094+ समाचार ( )
२७ मंगशिर २०८०, बुधवार

                                                                                                                                       फायल फाेटाे

झापा जंगली हात्तीले आज बिहान दमकमा एक घरको पर्खाल भत्काएर क्षति गरेको छ ।

बिहान २ बजेको समयमा दमक ३ गोलाटारमा दुईवटा जंगली हात्ती आई सोही ठाउँ बस्ने चन्द्रप्रसाद फुयलको टिनको छानो भएको दुईतले पक्की घरको उत्तरपट्टिको पर्खाल भत्काई घरमा आंशिक रुपमा क्षति गरेको हो ।

जसबाट अन्दाजी २० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  हात्तीलाई स्थानीयबासी र प्रहरीको सहयोगमा बिहान ५.३० बजे जंगलतिर लखेटिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार