मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

झापा ३ मा रास्वपाका पाठककाे विजय सुनिश्चितः लिङ्देन पराजित

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

झापा / झापा क्षेत्र नं ३ को ताजा मतपरिणाम सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठककाे जित सुनिश्चिच भएकाे छ भने राप्रपाका राजेन्द्र प्रसाद लिङ्देन पराजित भएका छन् ।

अहिलेसम्म ७७ हजार ३०४ मत गणना गर्दा रास्वपाका  पाठकले ३३ हजार ८१५ मत पाएर अग्रस्थानमा छन् । त्यसैगरी राप्रपाका लिङ्देनले १५ हजार ४५८  मत पाएका छन् । पाठक र लिङ्देन बीच १८ हजार ३५७ मतकाे फरक रहेकाे छ । लगभग ११ हजार मत गणना गर्न बाँकि रहेकाले पाठककाे जित सुनिश्चित भएकाे हाे ।

नेकपा एमालेका हरि बहादुर राजवंशीले ६ हजार ४८७ मत पाएका छन् । नेपाली काङ्ग्रेसका राजेन्द्र प्रसाद घिमिरे ७ हजार १९३ मत पाउँदा नेपाली कम्युनिस्टका डिल्लीराम घिमिरेले १ हजार २८१ मत पाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै