मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

१० बोरा पटाका नष्ट

देश प्रदेश डेस्क 5188+ समाचार ( )
२६ कार्तिक २०८०, आइतबार

झापा रौतहटमा प्रहरीले १० बोरा पटाका नष्ट गरेको छ । भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको पटाका नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएको टोलीले अवैध रुपमा चोरी पैठारी गरेर ल्याएको पटाका बरामद गरेको थियो । सो पटाका स्थानियहरु र संचारकर्मीको रोहबरमा नष्ट गरिएको रौतहट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार