मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

ट्रयाक्टर चाेरेर चलाउने क्रममा दुर्घटनामा मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

देश प्रदेश डेस्क 5423+ समाचार ( )
२९ चैत्र २०८१, शुक्रबार

झापा इलाममा ट्रयाक्टर चोरी गरी लैजाँदै गर्दा दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।

मृतक इलाम नगरपालिका वडा नं १० बस्ने ४३ वर्षीय धनबहादुर राई भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
इलाम–७ का ईश्वर राईले बाटोमा पार्किङ गरी राखेको को.१ त ७३४१ नम्बरको ट्रयाक्टर बुधवार राति १०.५० बजे लिएर जाँदै गर्दा दुर्घटनामा परी राईको मृत्यु भएको हो ।

घाइते अबस्थामा फेला परेका राईलाई उपचारका लागि जिल्ला अस्पताल इलाम पुर्याइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । ट्रयाक्टर धनी राईले विगत ४–५ महिनादेखि सो ट्रयाक्टर बाटोमा राखेका थिए । उनी आफैले सो ट्रयाक्टर चलाउने गरेका थिए । विरामी भएपछि ट्रयाक्टर थन्किएको थियो । ती व्यक्तिले ट्रयाक्टर लिएर जाँदै गर्दा टर्निङमा पल्टिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार