मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

९ जना जुवाडे पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१५ कार्तिक २०८२, शुक्रबार

झापा / झापाकाे बिर्तामोडमा  जुवा खेलीरहेकाे अवस्थामा ९ जना जुवाडे पक्राउ परेका छन् ।

आज बिहानको राति १ः४५ बजे बिर्तामोड –४ पश्चिम स्टेन्ड छेउमा डेरा लिई बस्ने बाह्रदशी ४ बस्ने २९ वर्षीय राजकुमार साहको कोठामा जुवा खेल्दै गरेका जुवाडेहरु पक्राउ परेकाे प्रहरीले जानकारी दिएकाे छ । 

पक्राउ पर्नेहरुमा बिर्तामोड २ बस्ने बर्ष ३८ का रतन राजवंशी , सोही ठाउँ बस्ने बर्ष २६ का किशोर पराजुली , बर्ष ४३ का उत्तम शिवाकोटी , बर्ष ४३ का राजन थापा ,बिर्तामोड ३ बस्ने बर्ष ४० का डम्बर बस्नेत , सोही ठाउँ बस्ने बर्ष ४० का दिवाकर प्रसाई , बिर्तामोड ५ बस्ने बर्ष ३६ का राजेन्द्र चौधरी , बाह्रदशी ४ बस्ने बर्ष २९ का राजुकुमार साह र मेचीनगर २ बस्ने बर्ष २८ का नारायण पराजुली रहेका छन् ।

तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुबाट नगद रु ७५ हजार ६०० र नखोलेको सिलप्याक तास ७ बुङ, खोलेको १ बुङ तास बरामद भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार