मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

पाँच प्रदेशमा धानको उत्पादन बढ्ने, मधेसमा घट्ने

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२१ कार्तिक २०८०, मङ्गलबार

झापा चालु आर्थिक वर्षमा धानको उत्पादन बढ्न सक्ने अनुमान गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशमा धान उत्पादन बढ्ने अनुमान गरिएको हो भने मधेस प्रदेशमा उत्पादन घट्ने अनुमान छ । 

गत वर्षको तुलनामा मलको आपूर्ति पर्याप्त र बाढीको प्रकोप नभएकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशमा धानको उत्पादन बढ्ने देखिएको हो । यी प्रदेशमा ५ देखि १० प्रतिशत धानको उत्पादन बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार