मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

मेचीनगरबाट सामान धनी सहित सीटीसफारी र चालकलाइ मेची भन्सार बुझाइयाे

देश प्रदेश डेस्क 5197+ समाचार ( )
१३ श्रावण २०८१, आइतबार

झापा अवैध सामानसहित सिटी रिक्सा र दुइजना मानिस प्रहरीले नियन्त्रणमा लिएकाे छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापाबाट खटिएकाे संयुक्त प्रहरी टाेलीले मेचीनगर ६ बसपार्क हुदै भारतबाट नेपाल तर्फ अवैध रूपमा भन्सार छलि प्र-१-०१-००२ ह१४४ नम्बरकाे सीटी सफारीमा लुकाइ छिपाइ ल्याइएकाे धाराका विभन्न सामान बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

चेकजाँचमा अन्दाजी ३ लाख १ हजार मूल्य बराबरकाे सामान र दुइवटा सीटी सफारीकाे  अन्दाजी १ लाख ८० हजारसमेत गरी अन्दाजी  ४ लाख ८१ हजार मूल्य  बराबरकाे सामान मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएकाे जिल्लाका डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिए ।

प्रहरीले सीटी चालक मेचीनगर ७ का ३० बर्षीय प्रदिप श्रेष्ठ र सामान धनी बिर्तामाेड ५ बस्ने बर्ष ४० की गिता ढकाललाइ नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय बुझाइएकाे उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार