मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भद्रपुरबाट रास्वपाले सरकारसँग माग्यो जवाफ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१६ पौष २०८०, सोमबार

 झापा काठमाडौ स्थित बालकुमारीको घटनालाइ लिएर राष्ट्रिय स्वतन्त्र पार्टी भद्रपुरले जवाफ चाहियो सरकार भन्दै विरोध पर्दशन गरेको छ । केही दिन अघि सुजन राउत र विरेन्द्र शाहको प्रहरीको गोली लागेर मृत्यु भएपछि पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) र गृहमन्त्री नारायण काजी श्रेष्ठको पुत्ला वनाएर सोमबार अपरान्ह चन्द्रगढी क्षेत्र परिक्रमा गरेको थियो ।
 परिक्रमा पछि आयोजित कोण सभालाइ वागमती प्रदेश सदस्य उर्मिला भूर्तेल , जिल्ला अध्यक्ष उमेश खरेल ,त्यस्तै प्रदेश शिक्षा विभाग प्रमुख प्रेमराज घिमिरे ,जिल्ला सहसंयोजक प्रकाश पाठकले सम्बोधन गरेका थिए । कार्यक्रममा सहभागीले नेताको मूल्य मागेका थिए ।
 क्षेत्र नम्बर २का सभापति कमल मोहन उप्रेतिले सञ्चालन गरेको कार्यक्रमको भद्रपुर नगर अध्यक्ष प्रेम न्यौपानेले समापन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै