मुख्य समाचार
१० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल |

संकल्प यात्रालाई लक्षित गरी पहिचानवादीहरुद्वारा बन्द आव्हान

देश प्रदेश डेस्क 5423+ समाचार ( )
२५ मंगशिर २०८०, सोमबार

झापा नेकपा एमालेको संकल्प यात्रालाई लक्षित गरी पहिचानवादीहरुले भोलिदेखि तेह्रथुमको घुर्मी– लेगुवा सडकमा अनिश्चितकालीन बन्द आव्हान गरेका छन् ।

बन्द सफल पार्न आव्हान गर्दै उनीहरुले आज साँझ तेह्रथुमको जिरिखिम्ती र खोटाङको हलेसीमा राँके जुलुश निकालेका छन् । एमालेले शुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा भोलिदेखि कोशी प्रदेशमा प्रवेश गर्दैछ । मंसिर २६ गतेदेखि पुस २ गतेसम्म कोशी प्रदेशका ६ स्थानमा एमालेले सभा, छलफलको कार्यक्रम राखेको कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशका उदयपुरको घुर्मी, तेह्रथुमको बसन्तपुर र पाँचथरको फिदिममा सभा हुने छ । अभियानले कोशी प्रदेशको ४ सय २५ किलोमिटर यात्रा तय गर्ने अध्यक्ष खतिवडाले बताए ।

यसअघि एमाले प्रसार तथा प्रकाशन विभाग कोशी प्रदेशले संकल्प यात्रा पहिचानवादीप्रति लक्षित नभएको भन्दै बन्द हडताल फिर्ता लिन आग्रह गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार