मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

बाल यौन दुरुपयोग आरोपमा पक्राउ परेका सुरक्षा गार्ड धरौटीमा छुटे

देश प्रदेश डेस्क 5185+ समाचार ( )
३२ श्रावण २०८१, शुक्रबार

झापा बाल यौन दुरुपयोग आरोपमा पक्राउ परेका बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका सुरक्षा गार्ड धरौटीमा रिहा भएका छन् ।

अदालतमा ३० हजार रुपैयाँ बुझाएर ६९ वर्षीय सुरक्षा गार्ड तेजबहादुर पाण्डे आज रिहा भएका हुन् । उनी २२ दिनअघि पक्राउ परेका थिए । गत साउन १० गते बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा त्यसको भोलिपल्ट उनी पक्राउ परेका थिए । बिर्तामोड–४ निवासी पाण्डे पूर्वप्रहरी पनि हुन् ।

कराते खेल्न आएकी बिर्तामोड–६ की ९ वर्षीया बालिकालाई विद्यालय परिसरमै यौनजन्य हिंसा भएको भन्दै बालिकाका परिवारले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीकै आधारमा उनलाई पक्राउ गरी अनुसन्धानका लागि अदालतलाई जिम्मा दिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै