मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भद्रपुरमा सडककाे काम गर्दा पर्खालले थिचेर एक मजदुरकाे मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२९ आषाढ २०८२, आइतबार

झापा / झापाकाे भद्रपुरमा सडककाे नाला बनाउने क्रममा घरकाे पर्खालले थिच्दा एक जना मजदुरकाे मृत्यु भएकाे छ ।

यसरी मृत्यु हुनेमा झापाकाे विर्तामाेड नगरपालिका वडा नं. ९ बस्ने ३५ वर्षीय लक्ष्मण कामती रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

भद्रपुर नगरपालिका-६ राधाकृष्ण टोल स्थित सघन सहरी भवन निर्माण बिभागले लगाएकाे ठेक्कामा नालाको काम गर्ने क्रममा ईन्द्र राउतको घरको कम्पाउण्डमा लगाएको पर्खाल ढलेर यज्ञ निर्माण एण्ड सप्लायर्स प्रा.लि. ले नालाको काम गर्न खटाएको कामदार कामतीलाई थिचेकाे थियाे ।

गम्भिर घाईते भएका कामतीलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा साँझ ५ बजे उपचारको क्रममा डाक्टरद्धारा मृत घोषणा गरेको तत्काल लाश सोहि अस्पतालमा राखिएकाे छ भने थप आवश्यक कानुनी प्रकृया तथा अनुसंधान भैरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै