मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

चिसोले ५ भूकम्पपीडितको मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२ मंगशिर २०८०, शनिबार
झापा  भूकम्पपछि त्रिपालमा बस्दै आएका पाँच पीडितको चिसोका कारण मृत्यु भएको छ । 

शुक्रबार दुई जना, गत बुधबार एक जना र गत शुक्रबार दुई जनाको चिसोका कारण मृत्यु भएको हो ।

मृत्यु हुनेमा वृद्धवृद्धा छन् ।जाजरकोटस्थित बारेकोट गाउँपालिका–४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह र बारेकोट–१ रामीडाँडाका ७० वर्षीय डुमे पुनको शुक्रबार मृत्यु भएको हो । भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्कीको बुधबार मृत्यु भएको हो भने गत शुक्रबार नलगाड नगरपालिका–४ लहास्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।पछिल्लो समय ज्यान गुमाएका तीनै जना दमका बिरामी थिए ।

बारेकोट गाउँपालिकास्थित आधारभूत अस्पताल लिम्साका डा. राहित मिश्रका अनुसार भूकम्पपीडितहरू रुघाखोकी, ज्वरो, पखालालगायत स्वास्थ्य समस्याबाट पीडित भएका छन् । दैनिक करिब डेढ सय बिरामी अस्पतालमा आउने गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार