मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

तीन सातामा १६५ जना जुवाडे पक्राउ, साढे ३४ लाख बरामद

देश प्रदेश डेस्क 5418+ समाचार ( )
३० कार्तिक २०८०, बिहीबार

                                                                                                          साङ्केतिक तस्वीर

झापा दसैँपछि तिहारसम्म तीन साताको अवधिमा काठमाडौँ उपत्यकाबाट १६५ जना जुवाडे पक्राउ परेका छन् । यस्तै उनीहरुको साथबाट कुल ३४ लाख ६२ हजार ८८५ रुपैयाँ बरामद भएको छ । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार कात्तिक ११ देखि ३०गते ९ बजेसम्म तास र लङ्गुरबुर्जा खेल्ने कार्यमा संलग्न १३३ जना पक्राउ परेका छन् । काठमाडौँका १२, ललितपुरका २ र भक्तपुरका २ स्थानबाट उनीहरु पक्राउ परेका हुन् । उक्त स्थानबाट ६९ बुक तास, चेक २० हजार र नगद एक्काइस लाख एकहत्तर हजार तीन सय पैँतीस रुपैयाँ बरामद भएको छ । 

यस्तै कौडा खेल्ने कार्यमा संलग्न ३२ जना पक्राउ परेका छन् । काठमाडौँ र ललितपुरका १–१ स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट १२ लाख एकानब्बे लाख पाँच सय पचास रुपैयाँ बरामद भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै