मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

सातजना जुवाडे पक्राउ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१८ श्रावण २०८२, शनिबार

 काठमाडौँमा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गएराति सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का ४५ वर्षीय इन्द्र श्रेष्ठसहितका व्यक्तिहरूलाई कागेश्वरी मनोहरा नगरपालिका–७ का श्यामकृष्ण श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो । इन्द्र सोही ठाउँमा बस्दै आएका थिए ।

नगद ९३ हजार ७६० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार