मुख्य समाचार
देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन |

झापाकाे दमकमा पनि कर्फ्यु लाग्याे

देश प्रदेश डेस्क 5421+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

झापा / जेन्जीको प्रदर्शन निरन्तरता चलिरहेको कारण जिल्ला प्रशासन कार्यालय झापाले दमकमा पनि कर्फ्यु जारी गरेको छ।

आज एक सूचना जारी गर्दै प्रशासनले कर्फ्यु जारी गरेको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) वमोजिम आज मिति २०८२/०५/२३ गते राति १०:०० बजेदेखि भोलि मिति २०८२/०५/२४ गते विहान ५ः०० सम्मका लागि पूर्वमा रतुवा खाेला, पश्चिममा डिपाे, राेड उत्तरमा फाल्गुनन्द चाेक र दक्षिणमा एसियन हाइवेबाट ३ किलाेमिटर दक्षिणसम्म कर्फ्यु जारी गरेकाे छ ।

सो सीमाभित्र कसैले आवतजावत गर्न, भेला हुन, सभा जुलुस प्रदर्शन गर्न, बैठक र घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको हाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार