मुख्य समाचार
आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड | पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार | नक्कली सिफारिसपत्रको भरमा १० विदेशीले पाए अध्ययन भिसा |

ललितपुरको आनन्द जंगलमा डढेलो, दुई घाइते

देश प्रदेश डेस्क 5185+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

झापा । ललितपुरको गोदावरीस्थित आनन्द जंगलमा डढेलो लागेको छ भने डढेलाे नियन्त्रण गर्ने क्रममा दुई जना घाइते भएका छन् ।

गोदावरी नगरपालिका वडा नम्बर ६ मा रहेको आनन्द जंगलमा सोमबार रातीदेखि डढेलो लागेको थियो।

जंगलमा लागेको डढेलो फैलिएर नजिकैको कृष्ठरोग अस्पतालसम्म आउन सक्ने भएकोले निभाउन कोसिस गरिएको थियो।

आगो निभाउन गएका दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसएसपी शेखर खनालले बताए।

एसपी खनालका अनुसार वनमा लागेको डढेलाे फैलिएर अस्पतालनजिकै आइपुगेकाले बिरामीलाई अन्यत्र सारिएको छ, भने घाइते भएकाहरूको नाम खुलेको छैन।

डढेलो नियन्त्रणका लागि प्रहरी टोली र स्थानीय खटिएका छन्। डढेलो नियन्त्रणको प्रयास भइरहेको उनले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार