मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

नहरमा डुबेर सुनसरीमा एक महिलाको मृत्यु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

झापा / नहरमा डुबेर सुनसरीमा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुनसरीकाे रामधुनि नगरपालिका - ३ राधाकृष्णटोल बस्ने ६६ वर्षीया लिलावती कोईराला रहेको प्रहरीले जानकारी दिएको छ।

गत बुधबार राति आफ्नै घरकाे काेठामा सुत्न गएकी उनी भोलिपल्ट बिहान घरका मानिसहरूले सुत्ने कोठामा हेर्दा  काेठामा नरहेको र आफन्तहरूकोमा समेत खोजतलास गर्दा फेला नपरेको भनि प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनिमा जानकारी गराउन साथ साे कार्यालयबाट प्रहरी नायव निरिक्षक किरन अधिकारीको कमाण्डमा ४ जनाको टोलि खटेर खोजतलास भईरहेको थियाे । 

खाेज्ने क्रममा हिजो बिहान ६:१५ बजेकाे समयमा रामधुनी नगरपालिका -३ स्थित सुनसरी, मोरङ सिंचाई आयोजनाको मुख्य नहरको पानीमा डुबेर मृत्यु भएको अबस्थामा फेला परेको थिईन् । प्रस्ताबित  इलाका प्रहरी कार्यालय रामधुनीबाट प्रहरी निरीक्षककाे कमाण्डमा गएकाे टोली र इलाका प्रहरी कार्यालय पकलीबाट SOCO समेतको टोलि खटि गई कानुनि प्रकृया भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै