मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

भद्रपुरका वडाध्यक्ष सुब्बालाई मातृशोक

देश प्रदेश डेस्क 5095+ समाचार ( )
२ मंगशिर २०८०, शनिबार

भद्रपुर । भद्रपुर ८ नम्बरका वडाध्यक्ष गौरव सुब्बा (मनोज)लाई मातृ शोक परेको छ । वडाध्यक्ष सुब्बाको माता हाङगमा लिम्बु सुब्बाको ९३ वर्षको उमेर शनिवार दिउँसो २ बजे निजी निवासमा निधन भएको हो । उनी लामो समयदेखि सिकिस्त थिइन् । 

मृतकका ३ छोरा बुहारी, ३ छोरीहरू र नाति नातिनीहरू रहेका छन । उनको पार्थिव शरीरको अन्त्येष्टि भोली आइतबार बिहान १० बजे विश्रान्ति घाट देउनियाँ खोलामा गरिने पारिवारिक श्रोतले जनाएको छ । उनकf पिता क्याप्टेन विरहाङ्ग लिम्बु सुब्बाको यस अघि नै निधन भइसकेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार