मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

एलिना चौहानलाई ज्यान मार्ने धम्की!

देश प्रदेश डेस्क 5418+ समाचार ( )
२८ माघ २०८१, सोमबार

गायिका एलिना चौहानलाई ज्यान लिने धम्की आएको छ । मोरङ घर भई हाल युएईमा रहँदै आएका दीपक बराइलीले आफूलगायत धेरैलाई ठगी गरेको एलिनाले आफ्नो पेजमा भिडियोमार्फत सार्वजनिक गरेपछि बराइलीले ज्यान लिने धम्की दिएका हुन् ।

यस कुराले गायिका एलिना एकदमै चिन्तित बनेकी छन् । दिनहुँ जसो बराइलीबाट धाक, धम्की आइरहेका कारण भोलिका दिनमा आफ्नो ज्यानमा तलमाथि हुने खतरा बढेको एलिना बताउँछिन् । एलिनाले अर्को भिडियोमार्फत आफू असुरक्षित रहेको बताएकी हुन् ।

यसअघि बराइलीले एउटा कार्यक्रममा आफूलाई बोलाएर आफ्नो पारिश्रमिक नदिएको ,उल्टै धाक, धम्की र टचर दिने गरेको भन्दै एलिनाले आफ्नो पेजमा भिडियोमार्फत गुनासो गरेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार