मुख्य समाचार
सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन | १०० रुपैयाँमै भन्सार कडाइः सरकारको निर्णय व्यवहारिक कि अव्यावहारिक? |

नेपालभर श्रीराम उत्सव

देश प्रदेश डेस्क 5094+ समाचार ( )
८ माघ २०८०, सोमबार

झापा  अयोध्यामा प्रभु श्री रामको प्राणप्रतिष्ठाको अबसरमा  नेपालभर उत्सव  मनाइएकाे छ ।  
झापा लगायत विभिन्न जिल्लामा उत्सवसहित दीप प्रज्वलन समेत गरिएकाे छ ।

यसैगरी झापा  भद्रपुर ५ मा रहेको सार्वजनिक हनुमान मन्दिर समितिको आयोजनामा  भद्रपुरमा पनि झाँकीसहित बृह्त्त र्याली निकालिएको छ ।
समितिले मेची किनार स्थित हनुमान मन्दिरबाट झाँकीसहित यात्रा शुरु गरी झापा चोक,गणेश मन्दिर,देवी बस्ती , पुरानो नगरपालिका कार्यालयबाट भद्रपुर बजार हुदै पुनः हनुमान मन्दिर पुगेको थियो । र्यालीको समयमा विभिन्न स्थानमा सहभागीलाइ प्रसादको रुपमा खिचडीको समेत व्यवस्था मिलाइएको थियो ।
समितिले प्रसाद वितरण र साँझमा दिप प्रज्वलन ,भजन किर्तन लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरेको समितिका संयोजक राजु सोनारले बताए । र्‍यालीलाई सफल बनाउन सार्वजनिक हनुमान मन्दिर सञ्चालक समिति, श्रीराम रथ यात्रा समिति, भद्रपुर मारवाडी सङ्घ, भद्रपुर मारवाडी युवा मञ्च, महिला मञ्च र युवती मञ्चको संयुक्त आयोजना रहेको थियो ।
  कार्यक्रमलाइ सफल बनाउन राजु सोनारको संयोजकमा ४० सदस्य रहने गरी श्रीराम रथ यात्रा समिति  गठन गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार