मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

सुशासन र इमानदारपूर्वक काम नगर्ने कर्मचारीलाई तुरून्तै हटाइनेछः कुलमान घिसिङ

देश प्रदेश डेस्क 5418+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

झापा / नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले जेनजीले मुख्य रूपमा उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सोमबार पदभार ग्रहण गर्दै उनले कर्मचारी सरुवा, जिम्मेवारी प्रदान गर्ने लगायतका बिगतमा सुनिएका अनियमितालाई नियन्त्रण गर्ने बताएका हुन्।

‘सुशासन कायम गर्न उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारीलाई कडाइका साथ लागू गरिनेछ। याे नियमगमनमा कसैप्रति पूर्वाग्रह र प्रतिशोध साँधिने छैन। तर, सुशासन र आफ्नो जिम्मेवारीलाई इमान्दारपूर्वक पूरा गर्न नसक्नेलाई तुरुन्तै जिम्मेवारीबाट हटाइने छ,’ उनले भने। 

उनले कर्मचारीहरूलाई असल नियत राखी ढुक्क भएर काम गर्न निर्देशन पनि दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार