मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

झापामा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल उद्घाटन

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

झापा  झापाको बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ६ र ७ जोड्ने देशकै तेस्रो तथा कोशी प्रदेशकै लामो झोलुङ्गे पुल बिहीवार उद्घाटन भएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नम्वर ६ र ७ लाई जोड्ने ४ सय ७७ मिटर लामो डी आकृतिको रमिते गौंडा कोल्बुङ्गे गौडा झोलुङ्गे पुलको उद्घाटन प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले गरेका हुन्।

 २०८१ जेठ २४ गते ठेक्का सम्झौता गरी २०८३ जेठ २३ गतेभित्रमा निर्माण सम्पन्न गरिसक्ने म्याद रहेकोमा करिब ६ महिनामै पुल निर्माण सम्पन्न हो । ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैयाँमा थानी जगदम्बा जेभी काठमाण्डौले पुल निर्माणको ठेक्का पाएको थियो ।

 पुलको गत असार २४ गते शर्माले नै शिलान्यास गरेका थिए । उद्घाटनका अवसरमा सन्सपेन्सन बृज डिभिजन पुल्चोकका पूर्व प्रमुख इञ्जिनियर कुमार थापासहित जग्गादातादेखि निर्माण व्यवसायी र मजदुरहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार