मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१४ भाद्र २०८३, आइतबार

झापा / खोटाङमा कुटपिटबाट एक शिक्षकको मृत्यु भएको छ ।

केपिलासगढी गाउँपालिका–७ सुङ्देलस्थित सूर्य माध्यमिक विद्यालयका शिक्षक भानुभक्त राईको सालपा पोखरी क्षेत्रमा बिहीबार राति कुटपिटबाट मृत्यु भएको प्रधानाध्यापक ललितचन्द्र राईले बताए ।

उनका अनुसार तीन दिन विद्यालय बिदा भएकाले सङ्खुवासभा पुगेर फर्किने भन्दै राई बिहीबार गाउँबाट हिँडेका थिए । जनैपूर्णिमा तथा ऋषितर्पणीको अवसरमा शुक्रबार सालपा पोखरीमा लाग्ने मेला भर्न सालपा क्षेत्रमा बसेको बेला राति करिब १२ बजे कुटपिटबाट मृत्यु भएको राईले जानकारी दिएका छन् ।

घटनास्थल भोजपुर जिल्लामा पर्ने भएकाेले आवश्यक अनुसन्धानका लागि प्रहरी टोली खटाएकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार