मुख्य समाचार
काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु |

धनुषामा ११ किलो चाँदीसहित एकजना पक्राउ

देश प्रदेश डेस्क 5417+ समाचार ( )
२३ श्रावण २०८१, बुधवार

झापा   भारतबाट ल्याउँदै गरेको ११ किलो अवैध चाँदीसहित धनुषामा एक व्यक्ति पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल धनुषाको गस्ती टोलीले भारत बिहार मधुवनी जिल्ला हरियानाका ४० वर्षीय सुरेन्द्र मण्डललाई पक्राउ गरेको हो ।

भारतबाट आउँदै गरेका उनलाई ११ किलो १२.५ ग्राम चाँदीसहित धनुषाको विदेह नगरपालिका ९ ईटहवाबाट पक्राउ गरेको सशस्त्र प्रहरी बल धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दर्शन गिरीले जानकारी दिए ।

एसपी गिरीका अनुसार बरामद चाँदी १६ लाख २३ हजार ९२८ मूल्य बराबरको रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार