मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

जंगलमा लागेकाे आगाे बस्तीमा पस्दा आगलागीबाट १४ घर जले

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

झापा ।  काभ्रेको रोशी गाउँपालिका  ४ सानोकोटा गाउँमा  जंगलमा लागेकाे आगाे बस्तीमा पस्दा आगलागीबाट १४ घर जलेर नष्ट भएका छन् ।

प्रहरी र स्थानीयबासीको सहयोगमा गाउँको आगलागी नियन्त्रणमा आएको भए पनि वनको लागेको आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए

उनका अनुसार नजिकैको वनमा लागेको आगो फैलिएर गाउँमा पुगेको थियो । आगलागीबाट  मानवीय र पशुचौपाया क्षति नभएको प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार