मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

भद्रपुरका फलफुल व्यापारी श्यामलाल घर फर्कने क्रममा बाटाेमै अस्ताए

देश प्रदेश डेस्क 5095+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

झापा / झापाकाे भद्रपु्रमा श्याम मण्डल ठेलामा फलफुल बेचेर घर फर्कने क्रममा बाटाेमै अस्ताएका छन् ।

गएराति ८;३० बजे भद्रपुर नगरपालिका वडा न.३ पुरानो ढाँट बस्ने ७० वर्षीय मण्डल फलफुल बेचेर फलफुल ठेला लिई घर जाँदै गर्दा अचानक चक्कर लागेर बेहोस भई लडेका थिए ।

प्रहरी चौकी महेशपुरमा जानकारी गराउनसाथ प्रहरी टोली खटिएर उनलाई उपचारको लागि ओमसाई पाथिभारा अस्पताल भद्रपुर पठाइएकोमा राति ९ बजे अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालमा रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार