मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

कुटपिटबाट झापामा चाैधरीकाे मृत्यु,बास्ताेला प्रहरी नियन्त्रणमा

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१९ माघ २०८१, शनिबार

                                                                                                          साङ्केतिक तस्वी

झापा   कुटपिटबाट झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-७ का ४५ वर्षीय देवलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत माघ १७ गते सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बास्तोलाले चौधरीलाई सामान्य विवादको क्रममा लाठी प्रहार गरी कुटपिट गरेका थिए । घाइते चौधरीको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको थियो । घटनामा संलग्न बास्तोलालाई घटना भए लगत्तै इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार