मुख्य समाचार
भूमि प्रशासन सम्बन्धी सेवा पालिकाबाट गर्ने तयारी | सुकुमवासीलाई उपत्यकाका पाँच स्थानमा अस्थायी रूपमा राख्ने | लुकिछिपी काटिएको सरकारी जग्गाको काठ बरामद | पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ | भद्रपुरमा ब्राउन सुगरसहित युवक पक्राउ | पश्चिम बंगाल निर्वाचन : १६ जिल्लामा १५२ सिटका लागि मतदान | बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ | सागमा ब्राउन सुगर लुकाएर ल्याउने भद्रपुरकी महिला पक्राउ | भद्रपुरमा दुई समूहबीच झडप, एक किशोर घाइते, चार जना नियन्त्रणमा | विद्यार्थी र कर्मचारीका संगठन हटाउ प्रधानमन्त्रीले दिए उपकुलपतिहरूलाई निर्देशन |

कलंकीबाट स्रोत नखुलेको १९ लाख नगदसहित दुई जना पक्राउ

देश प्रदेश डेस्क 5095+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

झापा   स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखा बिगु गाउँपालिका-४ घर भई कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र काठमाडौं-२३ न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली छन्।

काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीबाट उनीहरूलाइ आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार शंकास्पद कारोबार भइरहेको खबरपछि परिसरबाट टोली खटिएको थियो । 

साबित्रीलाई फेला पारेर जाँच गर्दा उनीबाट १५ लाख नगद बरामद भएको एसपी अधिकारीले बताए । उक्त रकम बैंकमा जम्मा गर्न हिँडेकी थिइन्। सोधपुछ गर्दा भारतीय नागरिकको रहेको र एक वर्षदेखि न्यूरोडमा काम गर्ने गरेको प्रहरीसमक्ष बताएकी थिइन्। कार्यालयमा सुरेशलाई फेला पारी थप चार लाख नगद फेला पारेको हो । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार