मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

मिथिला बिहारी नगरपालिकाका वडाध्यक्ष विन्देश्वर यादवको हत्या संलग्नमा प्रहरीसहित चार जना पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१ मंगशिर २०८२, आइतबार

झापा / धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ अन्दुपट्टीका वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या गरेको आरोपमा प्रहरीले आइतबार प्रहरीसहित चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी सहायक हवल्दार ३५ वर्षिय शम्भु कुमार यादव, ३० वर्षिय धर्मनाथ यादव,२८ वर्षिय पप्पू यादव र २८ वर्षकै मनोज कुमार यादव रहेका छन् । उनीहरू सोही वडाका हुन् । 

२८ कात्तिक साँझ दुखी यादवको मृत्यु संस्कारको १० दिनको भोज ढिलो समयमा सुरु गरेको विषयलाई लिएर दुई पक्षबिच विवाद भएपछि वडाध्यक्षले विवाद मिलाउन खोज्दा उनीमाथ नै गोली प्रहार भएको थियो ।  वडाध्यक्ष यादवमाथि उनी शम्भुकुमारले गोली प्रहार गरेको पीडित पक्षको दाबी छ । 

हत्यामा संलग्नहरूको साथबाट पेस्तोल थान–१,गोलीको खोका–१ समेत बरामद गरी घटनामा संलग्नहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी जिल्ला अदालत धनुषाबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गणेश बहादुर बमले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार