मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

जजकका आराेपी प्रदिप मित्तल पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१६ चैत्र २०८२, सोमबार

झापा / जवरजस्ती करणीकाे आराेप लागेका विर्तामाेडका व्यवसायी प्रदिप मित्तल पक्राउ परेका छन् ।

मित्तललाई आज बिहान इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको हो । पीडितले इलाका प्रहरी कार्यालय धुलाबारीमा किटानी जाहेरी दिए लगतै उनी फरार भएका थिए । उनको खोजतलास जारी रहेकोमा उनी आज बिहान १०ः१५ बजे आफै इलाका प्रहरी कार्यालय धुलाबारीमा आत्मसमर्पण गरेकाे जनाइएको छ । 

व्यवसायी मित्तलको मेचीनगर–१४ स्थित प्रगति टोलमा सात बिगाहा जमिन छ । सोही जमिनमा विगतदेखि नै भेनियर (प्लाई) उद्योग सञ्चालनमा छ । उक्त जमिनमा मित्तलले पाँचतारे होटलसमेत निर्माण सुरु गरेका छन् । सोही भेनियर उद्योगमा काम गर्ने मेचीनगर १४ की महिलाकी २३ वर्षीया छोरीलाई गत चैत ३ गते दिउँसो १ः१५ बजे  मित्तलले घरमै गएर यौनजन्य हिंसा गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ । प्रहरीले पीडितको युवतीको स्वास्थ्य परीक्षण गराइसकेको जनाइएको छ । ती युवतीले आफूमाथि मित्तलले गरेको यौन दुर्व्यवहार र पैसा सहितको प्रलोभन देखाएको भिडियो कैद गरेको र त्यसको आधारमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार