मुख्य समाचार
नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु | कहिलेसम्म सञ्चारकर्मीको आवाज दबाउँछौ सरकार? | भद्रपुरमा ओम साई पाथिभरा हस्पिटलको सेवा प्रभावकारी, सर्वसुलभ उपचारमा जोड |

यी ४ प्रदेशमा राति मेघगर्जन-चट्याङसहितकाे मध्यम वर्षाको सम्भावना

देश प्रदेश डेस्क 5186+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

झापा / गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी-तराईका भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको हाे । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका केही स्थानहरूमा हिमपातको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

त्यस्तै, मंगलबार राति भने कोशी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी पहाडी भू-भागमा साधारणतया बदली हुने भएकाे छ। साथै बाँकी तराई भू-भागमा भने आंशिक बदली रहने भएकाे हाे । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी र बाँकी पहाडी-तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पश्चिमी भू-भागका केही स्थानहरूमा पश्चिमी वायूको प्रभाव रहेकाे हाे। साथै बाँकी भू-भागमा भने मनसुनी वायूको कमजोर प्रभाव रहेको महाशाखाले जनाएकाे छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै