मुख्य समाचार
विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत | आज काेशीमा भारी वर्षाको सम्भावना | कम मूल्यांकनमा परेका झापाका अधिकांश प्रहरी अधिकृत गणमा सरुवा | बिर्तामोडमा नेपाल र भारतका अधिकारीहरूबीच सीमासम्बन्धी संयुक्त छलफल तथा बैठक सम्पन्न | बीपी राजमार्गमा बस दुर्घटना, आठ जनाको मृत्यु | फेसबुक–इन्स्टाग्राम अचानक डाउन, नेपालका प्रयोगकर्ता पनि प्रभावित | बस दुर्घटना हुँदा ८ जनाको मृत्यु |

चन्द्रगढीकाे धनुषमाेडमा दुर्घटना हुँदा भद्रपुरका विजय घाइते, टिपर चालक फरार

देश प्रदेश डेस्क 5188+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

झापा भद्रपुर -१० स्थित धनुषमाेड चाेकमा टिपरले माेटरसाइकललाई ठक्कर दिँदा  माेटरसाइकल चालक घाइते भएका छन् ।   चन्द्रगढीबाट चारआली तर्फ जादै गरेकाे मे १ ख २८५७ नम्बरकाे टिपरले बिर्तामाेडबाट चन्द्रगढी तर्फ आउँदै गरेकाे प्र- १-१०-१६ प ३१४४ नम्बरकाे माेटरसाइकललाई आइतबार विहान ठक्कर दिँदा माेटरसाइकल चालक भद्रपुर ६ गिरीचाेकका २४ बर्षीय विजय शंकर यादवकाे दाहिने खुट्टा भाचिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

घाइतेकाे अेाम साइ पाथिभरा हस्पिटल भद्रपुरमा उपचार भइरहेकाे छ भने टिपर चालक फरार रहेकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घटनापछि  दुवै सवारी साधन  जिल्ला प्रहरीले नियन्त्रणमा लिइ चालकाे खाेज तलास भइरहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार