झापा / प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले पारम्भिक मत गणना अनुसार अग्रता लिएकाे छ । जस अनुसार १३२१ मत गणना हुँदा रास्वपाका शम्भु सुस्केराले ७५० मता पाउँदा उनलाई नेकपा एमालेका लाल प्रसाद साँवाले ३०० मता ल्याएर पछ्याइरहेका छन् भने नेपाली काङ्गेसका देउमान थेवेले २७१ मता ल्याएर पछ्याइरहेका छन् ।
मत गणना जारी छ ।