मुख्य समाचार
रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु |

बम खेलाउँदा विस्फोट भई पाँच बालबालिकाको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा शनिबार एउटा पुरानो मोर्टारको गोला विस्फोट हुँदा कम्तीमा पाँच बालबालिकाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । 

यो घटना लक्की मरवत जिल्लामा भएको हो । प्रहरीका अनुसार बालबालिकाको एक समूहले पहाडबाट उक्त पुरानो मोर्टारको गोला फेला पारेर आफ्नो गाउँमा ल्याएका थिए । उनीहरूले त्यसलाई खेलौना सम्झेर खेलिरहेका वेला अचानक विस्फोट भयो । बालबालिकालाई आफूले बम खेलाइरहेको छु भन्ने थाहा थिएन । 

विस्फोटको सूचना पाएलगत्तै उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पताल पुर्‍याएको थियो । अस्पतालका एक प्रवक्ताले घाइते १२ जनामध्ये अधिकांश बालबालिका रहेको र केहीको अवस्था गम्भीर रहेको जानकारी दिएका छन् 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै